नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ३८ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

ताजा अपडेट

श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका...

उद्यमीलाई शून्य ब्याजदरमा सहज ऋण

बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई...

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन्...

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको कांग्रेसकाे बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सालकको खपटासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । साथै उनकाे साथबाट एक थान लोपोन्मुख मृत चरा पनि भेटिएकाे...

घूस रकमसहित सहायक हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ हजार रूपैयाँ घूससहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेकाे छ । घूस मागेको उजुरीका आधारमा अख्तियारकाे बुटवलस्थित...

स्रोत नखुलेको १६ लाखसहित अन्सारी पक्राउ

बारा । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बाराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराकाे सिम्रौनगढ गनरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी रहेका...

सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरू प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरू प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं...

चर्चित

नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् । नेकपा अहिले फुटकाे संघारमा...

रेड पाण्डाको छालासहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्गकै ३०...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

सर्लाही । सर्लाहीमा छोरीलाई बलात्कार गरेको आराेपमा प्रहरीले बाबुलाई पक्राउ गरेकाे छ । भारतको मुजफ्फरपुर घर भई ससुराली हरिपुर नगरपालिका-६ लक्ष्मीपुर, कोद्राहामा बस्दै आएका ३५...

प्रेमनारायण कँडेल सचिवमा बढुवा

काठमाडाैं । सरकारले सहसचिव प्रेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो...

२४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४३ जना संक्रमित...

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन्...

हत्या अभियोगमा जेल बसेकाहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन : रामचन्द्र पाैडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारलाई ठेगान लगाउने प्रकारकाे आन्दोलन गर्ने घाेषणा गरेका छन् ।  बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल...

अस्पतालकाे झ्यालबाट फरार भएका सम्झनाका हत्या आरोपी फेरी पक्राउ

काठमाडौं । गएराति अस्पतालकाे झ्यालबाट फरार भएकाे सम्झना कामीको बलात्कार पछि हत्या गरेकाे आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा फेरी पक्राउ परेका छन् । उनलाई...