पाकिस्तानमा शिख समुदायलाई मुस्लिम धर्मगुरुको धम्की

लाहोर । लाहोरको मजारको मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीका धर्मगुरु दावत-ई-इस्लामीले त्यहाँका अल्पसंख्यक शिख समुदायलाई धम्की दिएका छन् । उनले पाकिस्तान इस्लामिक राष्ट्र भएको र जुन मुस्लिमसँग सम्बन्धित भएको बताएका छन् ।

एक भिडियोमा लान्दा बजारमा एक पसल सञ्‍चालन गर्ने सोहाइल बटसहति केही मुस्लिम कार्यकर्ताहरुले गुरुद्वाराको जग्गा कब्जा गरेका छन् । गुरुद्वारा साहीद भाइ तारु सिंह र गोपालसिंह चावलालाई समेत धम्की दिएका छन् ।

सीहिइलले गुरुद्वारा र त्यस वरपरको जमिन मजार मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीसँग र सँगैको साहीद गान्जको भएको दाबी गरेका छन् । स्रोतका अनुसार साहिलले आईएसआई र केही जग्गा माफियाको संलग्‍नता भएका कारण उनले गुरुद्वाराको जमिनमा दाबी गरिरहेका छन् ।

सोहिलले पाकिस्तान इस्लामिक राष्ट्र भएको र मुस्लिमसँग सम्बन्धित भएको दाबी गरिरहेका छन् ।

उनले भने, “पाकिस्तानको सिर्जना गर्दा सन् १९४७ मा करिब २० लाख मुस्लिमले ज्यानको बलिदान दिएका छन् । तर, यी शीखहरु अहिले आएर गुण्डागर्दी गरिरहेका छन् । यो एक इस्लामिक राष्ट्रमा कसरी शीखहरुले गुण्डागर्दी गरिरहेका छन् । इतिहासले पनि देखाउँछ कि यो हाम्रो भूमि हो ।”

उनले शीख समुदायको विरोध गर्दै गोपाल सिंह चावला र फउजा सिंहलाई शिख मिलिसिया भएको बताएका छन् ।

पाकिस्तानका शिख समुदायले लामो समयदेखि उत्पिडनको सामना गर्नु परेको छ ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित