भारतविरुद्धको खराब चिनियाँ कूटनीतिक खेल

एजेन्सी  । भारतविरुद्ध चिनियाँ आक्रोश कुटनीति र सैन्य दुबै पक्षबाट स्पष्ट देख्‍न सकिन्छ । सन् २०२० को अप्रिलदेखि चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेको सिंगो विश्वले नै हेरिरहेको छ ।

चीनले त्यहाँ सैन्य अभ्यासमात्रै होइन कि सन् १९९६ को सम्झौता र त्यसपछि भएका वार्ताका सहमतिलाई उल्लंघन गर्दै पूर्वी लद्दाखको एलएसी क्षेत्र पार गरेको थियो । भारतीय सेनामाथिको चिनियाँ आक्रमणलाई त्यहाँका कुटनीतिज्ञहरुले बचाउ गरिरहेका छन् । उनीहरुले चिनियाँ आक्रोशलाई नै समर्थन गर्दै अभिव्यक्तिहरु दिइरहेका छन् ।

यस्तो किसिमको शक्ति प्रदर्शन गर्ने जबरजस्ती किसिमको कुटनीतिले दुबै मुलुकबीचको सम्बन्धलाई थप खराब बनाउँदै लगिरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पछिल्ला साता दिने अभिव्यक्तिहरुबाट पनि स्पष्ट हुन्छ कि चीनले आफ्नो रणनीतिक उद्देश्य प्राप्तिका लागि जुनसुकै कदम चाल्‍न पनि तयार रहेको देखिन्छ ।

जसको पछिल्लो उदाहरण २५ जूनमा चिनियाँ विदेश र रक्षा मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिबाट पनि स्पष्ट हुन्छ । रक्षा मन्त्रालयका परिष्ठ कर्णेल वउ छियानले भारतीय पक्षले गस्ती गर्दा गलवान नदीको मुहान पार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताइएको छ ।

सीमा क्षेत्रबाट सेनालाई फिर्ता बोलाउने विषयमा दुबै पक्षले छलफलबाट निर्णय गर्ने बताइएको छ । त्यसैगरी विदेश मन्त्रलायका प्रवक्ता पनि सोही कुरा दोहोर्‍याएका थिए ।

झाओ लिजियानले भारतले गलवान भ्यालीबाट आफ्नो सेना फिर्ता गर्ने र संरचना भत्काउने सहमति भएको बताएका थिए । उनले भारतीय गतिविधिहरु खराब प्रकृतिको भएको र त्यसको परिणाम गतल हुने बताइएको छ ।

तर, वास्तविकता भने चिनियाँ सेना एलएसीमा आएर भारतीय पक्षसँग आक्रोश व्यक्त गरिरहेका छन् । चिनियाँ वाचर प्रोफेसर ब्रमा चेलानीले सन् २०१३ को आफ्नो लेखमा भनेका छन्, “चीनका लागि सहमति र सम्झौताका बुँदा उल्लंघन गरी धोका दिने गरेको छ ।”

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...