‘लद्दाखको भारतीय संरचनाबाट चीन त्रसित’

वाशिङ्टन । भारतले आफ्नो संघीय भूभागमा बनाइरहेको संरचना परियोजनाबाट चीन त्रसित बनेको छ । गिलगिट बलिचस्तानका राजनीतिकर्मीहरुले लद्दाखमा देखाएको चिनियाँ आक्रोशको निन्दा गरेका छन् । उनीहरुले बेइजिङ भारतीय संरचनाबाट आफूलाई खतरा महसुस गरिरहेको बताएका छन् ।

गिलगिट बलिचस्तान इन्स्टिच्युटका निर्देशक सेन्ज एच सेरिङले भारतीय समाचार एजेन्सी एएनआईसँग भने, “भारतले आफ्ना संरचनामा सुधार गरेर काराकोरमसम्मको पहुँच स्थापित गरिरहेको छ । यसको अर्थ भारतले गलवान भ्याली हुँदै चिनियाँ राष्ट्रिय राजमार्ग (जी२१९) पहुँच बनाएको छ । यो गलवान नदीबाट धेरै नजिक छ ।”

सेन्जले जून १५ मा चीनले भारतीय भूमिमा आएर भारतीय सेनामाथि गरेको हिंसात्मक आक्रमणको आलोचना गरेका छन् ।

चीनले शक्षम, अगेल, रासकम र सिमसालमा आफ्नो नियन्त्र बनाइराख्‍न ‘फिडर रोड’ बनाएको थियो । त्यसकारण भारतले पनि उक्त क्षेत्रमा चिनियाँ प्रभुत्वलाई सिन्जियाङ र तिब्बतमा निस्क्रिय पार्नका लागि आफ्नो संरचनालाई कारारोरम पाससम्म विस्तार गर्न लागेको हो ।

“चीनको भारतले उक्त संरचना नबनाओस् भन्‍ने चाहने भएकोले भारत उक्त संरचना निर्माणका लागि रोकिरहेको छ,” सेन्जले भने, “चीनको उक्त क्षेत्रको भौगोलिक र रणनीतिक महत्वबारे जानकार छ ।”

कोरोना महामारीपछि चिनियाँ अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । राष्ट्रपति सी जिनपिङले कोरोना महामारी नियन्त्रणमा लिएको संरचनागत त्रुटीका कारण चिनियाँ अर्थतन्त्र धरापमा परेको हो ।

चीनले पछिल्लो समय भारत र ताइवानमाथि आक्रमण सुरु गरेको छ । चिनियाँ यस्ता गतिविधिको भारतले कडा जवाफ दिनुपर्ने माग उठिरहेको छ ।

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...