यस्ता रोगी कोरोनाकाे उच्च जोखिममा

काठमाडौं – क्यान्सरका बिरामीलाई कोरोना भाइरस संक्रमणको कति जोखिम छ भन्नेबारे यकिन अध्ययन भएको छैन । तर, औषधि सेवन गरिरहेका बिरामीमा भाइरससँग लड्ने क्षमता कम हुने भएकाले सजग रहन चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् ।

-हालसम्मको ट्रेन्ड विश्लेषण गर्दा श्वास–प्रश्वास, कार्डियो भास्कुलर, मिर्गौलाको जटिल समस्या, क्यान्सरजस्ता दीर्घरोगका बिरामी बढी जोखिममा देखिन्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर रहने भएकाले ज्येष्ठ नागरिकलाई पनि कोभिड–१९ को जोखिम समूहमा राखिएको छ ।

-चिकित्सकहरूको भनाइमा क्यान्सर नियन्त्रणमा आइसकेका भन्दा उपचारका क्रममा रहेका बिरामी बढी जोखिममा छन् । उपचार वा नियमित जाँचका लागि अस्पताल जाँदा अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री पिपिई लगाउन चिकित्सकहरूको सल्लाह छ । यस्तै, अन्य समयमा पनि पारिवारिक जमघट र भिडबाट टाढा रहन तथा पन्जा र मास्क अनिवार्य प्रयोग गर्न विश्व स्वास्थ्य संगठन डब्लुएचओले सल्लाह दिएको छ ।

-बेलायतको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले अधिकांश अस्पताल कोभिड–१९ का बिरामीको उपचारमा केन्द्रित रहेकाले विशेष सजगता अपनाउन क्यान्सरका बिरामीलाई आग्रह गरेको छ ।

-घरनजिकैको स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउन र नछुटाई औषधि सेवन गर्न चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।

-डब्लुएचओ र अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सिडिसी०ले क्यान्सरका बिरामीलाई आपत्कालीन अवस्थामा बाहेक अस्पताल नजान आग्रह गरेका छन् ।

-भिडभाड नहुने क्षेत्रमा मात्र क्यान्सरका बिरामीको जाँच गर्न दुवै संस्थाले आग्रह गरेका छन् । सर्जरी, रेडियोथेरापी, किमोथेरापी, इम्युनोथेरापीलगायत उपचार विधि अपनाइरहेका बिरामीको वेला–वेलामा आरडिटी वा पिसिआर परीक्षण गराउन डब्लुएचओ र सिडिसीले आग्रह गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

देशभरि कति जिल्लामा निषेधाज्ञा?(नामसहित)

काठमाडाैं । देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन देशका ती जिल्लामा निषेधाज्ञा जारी गरिएको हाे।आफ्नो जिल्लामा निशेधाज्ञा...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

सुशान्तसिंह राजपूतका घरेलु सहयोगी पनि पक्राउ

एजेन्सी । केही महिनाअघि आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । सुशान्त सिंह राजपूतको मुद्दा चलिरहेका...

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...