४० जिल्लामा कोरोना भाइरसको संक्रमण, कुन जिल्लामा कति संक्रमित?

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा तीब्र रुपमा फैलिएको छ । हालसम्म देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

आज मात्रै देशमा ६४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ ।

शुक्रबार थापिएका संक्रमितको विवरण
१. नवलपरासी विनय त्रिवेणी गाउँपालिकाका ४५ वषीय पुरुष, ९ जेठमा पत्ता लागेको
२. चितवनको भरतपुर केसरबाघका ७४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
३. चितवन भरतपुर केसरबाघकी ७३ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
४. नवलपरासी सुस्ता गाउँपालिकाका ३३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
५. नवलवरासी रामग्रामका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेका
६. नवलवरासी रामग्रामका १५ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
७. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
८. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
९. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१०. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका २९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
११. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१२. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ३६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१३. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१४. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाका ५३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१५. कपिलवस्तु वाणगंगा मायाँदेवी गाउँपलिकाकी ८ वर्षीया बालिका ९महिला०, ९ जेठमा पत्ता लागेको
१६. सर्लाही गौडेता नगरपालिकाका ८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१७. सर्लाही गौडेता नगरपालिकाका ९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१८. सर्लाही गौडेता नगरपालिकाका ११ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
१९. सर्लाही गौडेता नगरपालिकाका १३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२०. सर्लाही गौडेता नगरपालिकाका १४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२१. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२२. सर्लाही बहुअर्वा गाउँपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२३. सर्लाही बहुअर्वा गाउँपालिकाका २४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२४. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२५. सर्लाही बहुअर्वा गाउँपालिकाका २५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२६. सर्लाही बहुअर्वा गाउँपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२७. सर्लाही बहुअर्वा गाउँपालिकाका ३२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२८. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
२९. सर्लाही बहुअर्वा गाउँपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३०. सर्लाही बहुअर्वा गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३१. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३२. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३३. सर्लाही बहुअर्वा गाउँपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३४. सर्लाही बहुअर्वा गाउँपालिकाका ३९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३५. सर्लाही बहुअर्वा गाउँपालिकाका १८ वर्षीया महिला, ९ जेठमा पत्ता लागेका
३६. कैलालीको जानकी गाउँपालिकाका १९ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३७. कैलालीको जानकी गाउँपालिकाका २३ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३८. कैलालीको जानकी गाउँपालिकाका २६ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
३९. डडेलधुराको पशुरामका २८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४०. बैतडीको शिवनाथका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४१. बाँके राप्ती सोनारीका १८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४२. बाँके नरैनापुरका ६१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
४३. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४४. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४५. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४६. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४७. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४८. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
४९. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५०. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५१. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५२. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५३. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५४. बाँके नरैनापुरका पुरुष, ९ जेठमा पत्ता लागेको
५५. मोरङ रतुवामाईका ४१ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५६. मकवानपुरको हेटौंडाकी ५४ वर्षीय महिला, ९ जेठमा पत्ता लागेको
५७. भक्तपुरको भक्तपुरकी ४२ वर्षीया महिला, ९ जेठमा पत्ता लागेको
५८। सप्तरी बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
५९. बाराको सिमरगढ नगरपालिकाका २२ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६०. बाराको सिमरगढ नगरपालिकाका २७ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६१. बाराको सिमरगढ नगरपालिकाका ३० वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६२. बाराको सिमरगढ नगरपालिकाका ३४ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६३. बाराको सिमरगढ नगरपालिकाका ३८ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको
६४. बाराको सिमरगढ नगरपालिकाका ४५ वर्षीय पुरुष, ९ जेठमा पत्ता लागेको

ताजा अपडेट

चीनका थप ४३ एप्समाथि भारतले लगायो प्रतिबन्ध

काठमाडाैँ । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा...

कोरोना नियन्त्रणको नाममा ब्रम्हलुट : एउटा लाइफबोय साबुनको ३ हजार ?

काठमाडाैँ । कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना...

५० प्रतिशत नेपाली जनता भन्छन्- राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी!

काठमाडाैँ । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ। ५८...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडाैँ । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना...

ओम्नीलाई क्लीन चिट दिलाउन न्यायलयमा प्रधानमन्त्रीकाे दबाब

काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि गत चैतमा सरकारले खरिद गरेका स्वास्थ्य सामग्री गुणस्तरहीन भेटिएपछि आपूर्तिकर्ता कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई सार्वजनिक खरिद अनुगमन...

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

एजेन्सी । हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार...

बलिउडकी मोडलको दाबी- लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । बलिउडकी मोडल मन्दना करीमीले फिल्म निर्मातामाथि गम्भिर आरोप लगाएकी छन्। ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा...

आज मंसिर ९ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त...

चर्चित

बलिउडकी मोडलको दाबी- लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । बलिउडकी मोडल मन्दना करीमीले फिल्म निर्मातामाथि गम्भिर आरोप लगाएकी छन्। ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा...

आज मंसिर ९ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त...

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

एजेन्सी । हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडाैँ । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै...

१ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि, ३ हजार ४३ जना डिस्चार्ज

काठमाडाैं । नेपालमा आज थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...