काेरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, १७ लाख संक्रमित उपचारपछि घर फिर्ता

काठमाडौ

विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । २४ घण्टामा ५ हजार ३ सयको मृत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ३ लाख नाघेको हो ।

कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ८६ हजार ९ सय संक्रमितको ज्यान गएको छ । गत २४ घण्टामा मात्र त्यहाँ २६ हजार ४ सय संक्रमित थपिँदा १७ सय व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म १४ लाख ५६ हजारमा कोरोना पुष्टि हुँदा ३ लाख १८ हजार व्यक्ति उपचारपछि स्वस्थ भएका छन् ।

त्यस्तै, कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने देशको दोस्रो स्थानमा रहेको बेलायतमा मृतकको संख्या ३३ हजार ६ सय नाघेको छ । बिहीबार मात्रै त्यहाँ ४ सय २८ व्यक्तिले ज्यान गुमाउँदा ३ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् ।

बेलायतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २ लाख ३३ हजार पुगेको छ ।

इटालीमा ३१ हजार, फ्रान्समा २७ हजार ४ सय, स्पेनमा २७ हजार ३ सय, ब्राजिलमा झण्डै १४ हजार, बेल्जियममा ८ हजार ९ सय, जर्मनीमा ८ हजार, इरानमा करिब ७ हजार,  क्यानाडामा ५ हजार ४ सय, नेदरल्याण्ड्समा साढे ५ हजार संक्रमितको मृत्यु भइसकेको छ । अन्य देशमा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट हालसम्म २ सय १५ देश प्रभावित भइसकेका छन् ।

शुक्रबार बिहानसम्म यो भाइरसबाट विश्वभर ४५ लाख २१ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १७ लाख २ हजार व्यक्ति निको हुँदा ३ लाख ३ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

मोडेर्नाले कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति लिने

वासिङ्टन । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने कम्पनीको...

ईश्वर पोखरेलको दवावमा विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले...

‘प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ’

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र देखिएको विवाद महाधिवेशनबाट छिनोफानो हुने बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा...

रामेछाप संस्कृतिक कलाकार समाजकाे गाउँपालिका स्तरिय समिति गठन

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज...

घुस लिएको आरोपमा सई र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत २ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेकाे छ। घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी...

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। गत २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित...

सरकारबाट विज्ञापन बोर्ड गठन : पाँच सदस्य नियुक्त

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। सन्दीप हिजो बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

बैंककाे सिस्टम ह्याकिङ गरी लाखाैं रूपैयाँ चाेरी गर्ने थप एकजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंककाे रकम अनधिकृत रुपमा चोरी गर्नेमध्येका थप एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१...

रामेछाप संस्कृतिक कलाकार समाजकाे गाउँपालिका स्तरिय समिति गठन

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज...

एम्बुलेन्स दुर्घटनामा बिरामीकाे मृत्यु, तीन जना घाइते, चालक फरार

विराटनगर । माेरङकाे कञ्चनवारीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । कोशी राजमार्ग खण्डको विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा बिरामी...