‘भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुन्छ’

काठमाडौं। भारतले लिपुलेक र कालापानीमा नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबारको सर्वदलीय बैठक बस्यो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् ।

नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै वेला एकतर्फी रूपमा सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कूटनीतिक नोट पठाएर विरोध र असहमति राखिएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराए ।

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलको साझा मत र राष्ट्रिय एकतासहित सीमा समस्या समाधान गर्न सरकारले पहल अघि बढाउनेसमेत जानकारी गराएका थिए  ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरू महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाललगायतले सुझाब राखेका थिए ।

ताजा अपडेट

स्याटेलाइट तस्बिरबाट खुल्यो चीनको पोल, भुटानको क्षेत्रमा विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन

हङकङ । चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको प्रमाण थप फेला परेका छन् । भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको...

नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

काठमाडौं । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को...

श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका...

उद्यमीलाई शून्य ब्याजदरमा सहज ऋण

बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई...

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन्...

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको कांग्रेसकाे बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सालकको खपटासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । साथै उनकाे साथबाट एक थान लोपोन्मुख मृत चरा पनि भेटिएकाे...

घूस रकमसहित सहायक हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ हजार रूपैयाँ घूससहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेकाे छ । घूस मागेको उजुरीका आधारमा अख्तियारकाे बुटवलस्थित...

चर्चित

नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

काठमाडौं । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को...

रेड पाण्डाको छालासहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्गकै ३०...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सालकको खपटासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । साथै उनकाे साथबाट एक थान लोपोन्मुख मृत चरा पनि भेटिएकाे...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका...

नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् । नेकपा अहिले फुटकाे संघारमा...

१५ वर्ष अगाडि गैंडा मारेको अभियोगमा ‘शार्प सुटर’ चौधरी पक्राउ

चितवन । १५ वर्ष अघि गैंडा मार्ने सूर्य महतो नामले चिनिने सुरज चौधरी पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष अघि गैंडा...