आज मंसिर २ गते मंगलबारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

ताजा अपडेट

स्याटेलाइट तस्बिरबाट खुल्यो चीनको पोल, भुटानको क्षेत्रमा विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन

हङकङ । चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको प्रमाण थप फेला परेका छन् । भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको...

नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

काठमाडौं । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को...

श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका...

उद्यमीलाई शून्य ब्याजदरमा सहज ऋण

बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई...

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन्...

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको कांग्रेसकाे बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सालकको खपटासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । साथै उनकाे साथबाट एक थान लोपोन्मुख मृत चरा पनि भेटिएकाे...

घूस रकमसहित सहायक हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ हजार रूपैयाँ घूससहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेकाे छ । घूस मागेको उजुरीका आधारमा अख्तियारकाे बुटवलस्थित...

चर्चित

नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

काठमाडौं । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को...

रेड पाण्डाको छालासहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्गकै ३०...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका...

नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् । नेकपा अहिले फुटकाे संघारमा...

१५ वर्ष अगाडि गैंडा मारेको अभियोगमा ‘शार्प सुटर’ चौधरी पक्राउ

चितवन । १५ वर्ष अघि गैंडा मार्ने सूर्य महतो नामले चिनिने सुरज चौधरी पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले १५ वर्ष अघि गैंडा...