हाम्राे-बारेमा

आउटलाइन संचार (प्रा) लिमिटेडद्वारा सञ्चालित ‘आउटलाइन संचार डटकम’ नेपालको एक स्वतन्त्र अनलाइन पत्रिका हो ।सत्य तथ्य र निष्पक्ष पत्रकारिताको अभ्यास गर्ने अनलाइन पत्रिका रूपमा स्थापित गरेका छाैँ । हामीले यस अनलाइन मार्फत राजनीति, समाज, शिक्षा, अर्थ, स्वास्थ्य, खेलकुद लगायत विविध क्षेत्रका ताजा समाचार र विचार संप्रेषण गर्दछौं।

हाम्रो सम्पादकीय नीति :
‘आउटलाइन संचार’ पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ र सधैं रहनेछ । एक पटक प्रकाशित भैसकेका समाचार तथा समाचारजन्य सामग्रीहरु कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन । तर गल्ती सच्याउन भने तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्ने वा नगर्ने निर्णय गरिने छ ।

समाचार वा विचार प्रकाशन गर्दा कुनै पनि प्रकारको पक्षपात गरिँदैन । तर, हाम्रो प्राथमिकतामा नपरेका, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त विपरीतका सामग्री प्रकाशन नगर्न भने आउटलाइन संचार स्वतन्त्र छ । प्रकाशित विचार, विश्लेषण आदी आहा खबरको आधिकारिक धारणा नभई लेखक स्वयंका निजी हुन् । ग्रामीण, पछी परेका समुदाय वा स्थानीय प्रविधि तथा सीप लगायतका सामग्रीलाई समेत उच्च प्राथमिकता दिइने छ ।

व्यक्ति, समाज, देश गर्दै सम्पूर्ण विश्वमै सकारात्मक उर्जा प्रवाह गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो ।

प्रयोगका शर्तहरु :
स्वतन्त्रपूर्वक अभिव्यक्त गरिएका प्रतिक्रिया कुनै पक्षपात बिना नै प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया भने यथासीघ्र हटाइने छ । आउटलाइन संचारको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ । मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रियाहरु पनि हटाउन सकिने छ । आम पाठकले उपलब्ध गराउने गोप्य एवम् निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन ।

Managed & Promoted By : Outline Sanchar Pvt.Ltd

Publisher :

Desk:

Marketing:

National News Agency INTRODUCTION (NNA/RSS)

The National News Agency (RSS), having nationwide network, is the largest and longest serving news agency in Nepal. It was established in 2018 BS under the Rastriya Samachar Samiti Act, 2019 BS, merging two privately owned news agencies with a view to facilitating newspapers and broadcast media. With the development of news media in Nepal, subscribers of RSS have so far reached more than 100 newspapers, radios, online media, and televisions. A pool of permanent and stringer reporters scattering throughout the country contribute to the news service and photo file every day.

It has arrangements for exchange of news with the reputed Associated Press (AP) of USA, Agence France Presse (AFP) of France, Xinhua of China, Kyodo of Japan, Press Trust of India and Associated Press of Pakistan for over three decades, and has started providing high quality photo service of national and international events subscribing from the AP, AFP, Xinhua and Kyodo recently. The RSS also exchanges news with these news agencies as part of bilateral arrangements.

Whether it is information-conscious readers in Kathmandu or villagers in rural Nepal, students at campuses, diplomatic missions in Kathmandu or abroad; or commercial, financial, and industrial establishments, RSS serves news and photos in a timely manner in the best traditions of news agency journalism, with speed, accuracy, and objectivity. RSS provides news and photo services in edit-friendly format so that it would be easier to secure, copy and edit. And with 47 years of experience in news service- RSS stands with the motto – Dissemination of Information You Can Trust.